नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “निजामती कर्मचारी कल्याणकारी कोष नियमावली, २०७२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।